Agm
Stock

AGM Notice

Lumbini Bank Ltd. BOD Meeting held on 2072-09-24 has decided that the 18th Annual General Meeting of the company is going to be held on 2072-10-24.

January 11, 2016
Stock

BOOK CLOSURE FOR AGM OF AGRICULTURAL DEVELOPMENT BANK LTD.

Agricultural Development Bank Ltd. has informed that the register of its shareholders will remain close from 2072-12-29 to 2073-01-14 for the purpose of its ...

April 03, 2016
Stock

फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा

फर्स्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्कको साधारण सभा असोज १९ गते बुधवार अनुपम फूडल्याण्ड एण्ड व्याङ्केट, बत्तीसपुतलीमा हुने भएको छ । सभाको विषेश प्रस्तावमा १...

Ad minSeptember 25, 2016
Stock

नबिल इन्भेष्टमेन्ट बैंकिङ्को सातौँ साधारण सभा

नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेडको सातौँ वार्षिक साधारण सभा असोज ३० गते नक्सालमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा २० प्रतिशत नगद लाभांश स्वीकृत गर्ने र...

Ad minSeptember 25, 2016
Stock

न्यादीको नवौं वार्षिक साधारण सभा

न्यादी हाइड्रोपावर लिमिटेडको नवौं वार्षिक साधारण सभा कात्र्तिक १ गते कम्पनीको रजिष्ट्रर्ड कार्यालय, बुद्धनगरमा हुने भएको छ । सभामा संचालक समितिको प्रतिवेदन, ...

Ad minSeptember 25, 2016
Stock

इक्रा नेपालको ४ औं वार्षिक साधारण सभा, १०.५३ प्रतिशत नगद लाभांश

इक्रा नेपाल लिमिटेडको ४ औं वार्षिक साधारण सभा असोज १८ गते राडिसन होटल, लाजिम्पाटमा हुने भएको छ । सभामा चुक्तापूँजीको १०.५३ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने, ...

Ad minSeptember 26, 2016
Stock

नेपाल इन्भेष्टमेन्टको चुक्तापूँजी ८ अर्ब, ४१% लाभांश

नेपाल इन्भेष्टमेन्ट बैङ्कको चुक्तापूँजी ८ अर्ब ७१ करोड पु¥याएको छ । बैङ्कको ३० साधारण सभाले २०% बोनस शेयर र २१% नगद लाभांश पारित गरेको छ । यो संगै राष्ट्...

Ad minSeptember 28, 2016
Stock

आज एनआइसी एशिया बैङ्क, नेबिल बैङ्क र इक्रा नेपालको साधारण सभा हुँदै

एनआइसी एशिया बैङ्क लिमिटेडको १९औं वार्षिक साधारण सभा असोज १८ गते अमृतभोग, कालिकास्थानमा हुँदैछ । सभाको विशेष प्रस्तावमा २६% बोनस शेयर, रू. ६,३२,०४,२१९ नगद ला...

Ad minOctober 04, 2016
Stock

सानिमा बैङ्कको १५% बोनस र ३०% हकप्रद पारित

सानिमा बैङ्कले १५% बोनस र ३०% हकप्रद शेयर जारी गर्ने भएको छ । असोजा २८ गते सम्पन्न बैङ्कको १२ औं वार्षिक साधारण सभाले सो निर्णय पारित गरेको हो ।त्यसैगरी बैङ्...

Ad minOctober 16, 2016
Stock

जनसेवी लघुवित्तको प्रथम वार्षिक साधारण सभा

जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा कार्तिक ११ गते होटल बेन्जु, कुस्मा, पर्वतमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा १ः१ अनुपात...

Ad minOctober 18, 2016
Stock

राष्ट्रिय सहकारीको १३औं वार्षिक साधारण सभा

राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको १३औं वार्षिक साधारण सभा मंसिर १८ गते भृकुटीपण्डप परिसरमा हुने भएको छ । सभामा लाभांश वितरण तथा लेखापरीक्षकको नियुक्ति लगायतका...

Ad minOctober 19, 2016
Stock

अहिलेसम्म ९ वाणिज्य बैङ्कहरुले मात्र बोलाए साधारण सभा

नयाँ आर्थिक वर्ष सुरु भएको तीन महिना बितिसक्दा पनि नेप्सेमा सूचीकृत वाणिज्य बैङ्कहरुमध्ये जम्मा ९ बैङ्कहरुले मात्र साधारण सभा बोलाएका छन् । जसमध्ये ५ बैँङ्कह...

Ad minOctober 23, 2016
Stock

आज सिनर्जी फाइनान्सको विशेष साधारण सभा , १ः०.२५ हकप्रद

सिनर्जी फाइनान्सको विशेष साधारण सभा आज हुँदैछ । सभा कम्पनीको केन्द्रिय कार्यालय, बुटवलमा हुँदैछ । साधारण सभा प्रयोजनको लागि कार्तिक १७ गतेदेखि मंसिर ५ गतेसम्...

Ad minNovember 20, 2016
Stock

१८.१६% बोनस र शतप्रतिशत हकप्रद शेयर पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सको १२ औँ वार्षिक साधारण सभा मंसिर ३० गते

लुम्बिनी जनरल इन्स्योरेन्सको १२ औँ वार्षिक साधारण सभा मंसिर ३० गते अमृतभोग, काठमाडौँमा हुने भएको छ ।इन्स्योरेन्सले सो सभामा १८.१६५ बोनस शेयर र ३९ करोडको शतप्...

Ad minNovember 27, 2016
Stock

आज १००% हकप्रद पारित गर्न एन.बी. इन्स्योरेन्सको वार्षिक साधारण सभा

एन.बी. इन्स्योरेन्सको १८ औँ तथा १९ औँ वार्षिक साधारण सभा आज कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौरमा हुने भएको छ । सो सभाको विशेष प्रस्तावमा १००% हकप्रद शेयर...

Ad minDecember 02, 2016
Stock

सिडिएस एण्ड क्लियरिङ्गको ६औँ साधारण सभा

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ६ औँ वार्षिक साधारण सभा पुस २४ गते शेयर मार्केट्स कमर्सियल कम्प्लेक्स, पुतलीसडकमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा कम्पन...

Ad minDecember 18, 2016
Stock

रैराङ हाइड्रोपावरको १३औँ वार्षिक साधारण सभा पुस २२ गते

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको १३ औँ वार्षिक साधारण सभा पुस २२ गते ट्रेड टावर विजनेस सेन्टरमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा कुनै उपयुक्त कम्पनी...

Ad minDecember 18, 2016
Stock

सामुदायिक लघुवित्तको तेस्रो साधारण सभा पुस २५ गते

सामुदायिक लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा पुस २५ गते एमएसआर भवन, ढोलाहिटीमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा हकप्रद शेयर खरिद, विक्री...

Ad minDecember 18, 2016
Stock

कृतिले दिने भयो ७ प्रतिशत बोनस, साधारण सभा पुस २७ गते

कृति क्यापिटल एण्ड ईन्भेष्टमेन्ट्स् लिमिटेडको ५ औँ वार्षिक साधारण सभा पुर २७ गते जे.डि.ए. कम्प्लेक्स, काठमाडौँमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा ७ प्रति...

Ad minDecember 20, 2016
Stock

कहिले हुने भयो त एसिएनको साधारण सभा ?

एसिएन ल्याइफ इन्स्योरेस कम्पनी लिािमटेडले मिति २०७३ चैत्र १७ गते, विहिबार, साधारण सभाको लागि आह्वान गरिएको छ । यस साधारण सभाको लागि शेयरधनी किताब यही मिति २०...

March 05, 2017
Stock

मेगा र बिअाेकेएलकाे साधारणा सभा अाज

मेगा बैङ्क नेपालको ६ औँ वार्षिक साधारण सभा चैत्र ३ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा १३.२५% बोनस शेयर, ०.७०% नगद...

Ad minMarch 16, 2017
Stock

सेटी फाइनान्स लिमिटेडको साधारण सभा चैत्र ३० गते

सेटी फाइनान्स लिमिटेडले साधारण सभाको लागि बुक कोल्ज चैत्र २१ देखि ३० गते सम्म गर्ने भएको छ । साधारण सभा चैत्र ३० गते हुने भएको छ । उक्त साधारण सभामा १ बराबर ...

March 21, 2017
Stock

युन्एन फाइनान्सको शेयरधनी किताब बन्द

युन्एन फाइनान्स कम्पनी लिमिटेडको साधारण सभा चैत्र ३० गते हुँदै छ । उक्त साधारण सभाको लागि युन्एनले शेयरधनी किताब चैत्र १४ देखि २९ गते सम्म बन्द गर्ने भएको छ ...

March 21, 2017
Stock

कुमारीकाे साधारणा सभा अाज, के के छन् प्रस्ताव ?

कुमारी बैङ्क लिमिटेडको १६ औँ वार्षिक साधारण सभा अाज (चैत्र ९ गते) ट्रेडटावर विजनेश सेन्टर, थापाथलीमा हुदैछ । सभाको विशेष प्रस्तावमा २१% बोनस शेयर, १.१०% नगद ...

Ad minMarch 22, 2017
Stock

इन्नोभेटिभको साधारण सभा चैत्र ३१ मा

इन्नोभेटिभ डेभलपमेन्ट बैँक लिमिटेडको ७ औँ बार्षिक साधारण सभा चैत्र ३१ गते तोकिएको छ । १७७ औँ संचालक समितिको बैठक चैत्र ९ गते सम्पन्न भएको थियो । साधारण सभाको...

March 23, 2017
Stock

एनसिएम मर्चेन्टको नाम परिवर्तन गर्ने प्रस्ताव, विशेष साधारण सभा बैशाख ८ गते

एनसिएम मर्चेन्ट बैङ्किङ लिमिटेडको विशेष साधारण सभा बैशाख ८ गते कम्पनीको कार्यालय, कमलपोखरीमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा जारी र चुक्ता पूँजी वृद्धि ...

Ad minApril 04, 2017
Stock

राष्ट्रिय बीमाको साधारण सभा बैशाख २२ गते

राष्ट्रिय बीमा कम्पनीको २९ औँ साधारण सभा बैशाख २२ गते तोकिएको छ । उक्त सभा जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठानमा हुने भउको छ । राष्ट्रिय बीमा स...

April 18, 2017
Stock

जनरल इन्स्योरेन्सको विशेष साधारण सभा बैशाख २२ गते

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा बैशाख २२ गते सि.डब्लु. पार्टी प्यालेस, कमलादीमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा कम्पनीको अधिकृत, जार...

Ad minApril 21, 2017
Stock

काठमाडौँ क्यापिटल मार्केटको विशेष साधारण सभा

काठमाडौँ क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा बेशाख २९ गते कम्पनीको कार्यालय, कमलादीमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा पूँजी वृद्धि गर्ने र रणनीत...

Ad minApril 27, 2017
Stock

नेपाल उद्योग परिसंघको १४ औँ वार्षिक साधारण सभा

नेपाल उद्योग परिसंघले साउन ६ गते सोल्टी क्राउन प्लाजा, ताहाचलमा १४ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । सभाको प्रमुख अतिथ्यता प्रधानमन्त्रीले गर्नेछ ।

Ad minJuly 05, 2017
Stock

नेश्नल लाइफको साधारण सभा श्रावण २७ गते

नेश्नल लाइफ इन्स्योरेन्सको साधारण सभा श्रावण २७ गते शुक्रबार नेश्नल लाईफ भवन, केन्दि«य कार्यालय, लाजिम्पाट, काठमाडौँमा हुने भएको छ । सभाको विशेष प्रस्त...

July 17, 2017
Stock

नेपाल पुनर्बीमा कम्पनीको दोस्रो वार्षिक साधारण सभा

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा साउन २७ गते होटल हिमालय, पुल्चोकमा गर्ने भएको छ । सभाको विशेष प्रस्तावमा चन्दा तथा संस्थागत सामाजि...

Ad minJuly 18, 2017
Stock

सूर्य लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सभा भदौ २७ गते

सूर्य लाइफ इन्स्योरेन्सको ९ औँ बार्षिक साधारण सभा भदौ २७ गते उद्योग संगठन मोरङ्गको सभाकक्ष, विराटनगरमा हुने भएको छ । सभा प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्त...

August 20, 2017
Stock

सिद्धार्थ क्यापिटलको साधारण सभा, १००% बोनस र २५% नगद लाभांश प्रस्ताव

सिद्धार्थ क्यापिटल लिमिटेडको छैठौँ वार्षिक साधारण सभा असोज ३० गते होटल शंकर, लाजिम्पाटमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा १०० प्रतिशत बोनस शेयर, २५ प्रति...

Ad minSeptember 10, 2017
Stock

एस क्यापिटलको वार्षिक साधारण सभा, ५२% नगद लाभांश

एस क्यापिटल लिमिटेडको सातौँ वार्षिक साधारण सभा असोज २४ गते नेपाल इन्भेष्टमेन्ट बैंक, नारायणचौरमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा ५२% नगद लाभांश (कर सहित...

Ad minSeptember 18, 2017
Stock

एनआइबिएलको साधारण सभा, ९७.०४४३% बोनस शेयर र २५% नगद लाभांश प्रस्ताव

एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा असोज २४ गते एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडको सभाहल, लाजिम्पाटमा हुने भएको छ । सभाको विशेष...

Ad minSeptember 18, 2017
Stock

ग्लोबल आइएमई क्यापिटलको साधारण सभा, १६.३१६% नगद लाभांश प्रस्ताव

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको दशौँ वार्षिक साधारण सभा असोज २७ गते ग्लोबल आइएमई क्यापिटल लिमिटेड, जमलमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा १६.३१६% नगद लाभ...

Ad minSeptember 21, 2017
Stock

रिलायबल क्यापिटलको साधारण सभा, ग्लोबल आइएमई क्यापिटलले प्राप्ति गर्ने

रिलायबल क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा असोज २७ गते चन्द्रागिरी हिल्स लिमिटेड, काठमाडाँैमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा चुक्तापूँजीको ५ प...

Ad minSeptember 21, 2017
Stock

नबिल इन्भेष्टमेन्टको साधारण सभा असोज ३१ गते, ३३.३३% बोनस र २०% नगद लाभांश प्रस्ताव

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको आठौँ वार्षिक साधारण सभा असोज ३१ गते कम्पनीको कार्यालय, नक्सालमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा ३३.३३% बोनस शेयर र २...

Ad minSeptember 26, 2017
Stock

सनराइज क्यापिटलको साधारण सभा असोज ३१ गते, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

सनराइज क्यापिटल लिमिटेडको सातौँ वार्षिक साधारण सभा असोज ३१ गते सनराइज क्यापिटल, कमलपोखरीमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा १५% नगद लाभांश (कर सहित) वितर...

Ad minSeptember 26, 2017
Stock

१५.७८% नगद लाभांश वितरण गर्दै इक्रा, साधारण सभा कात्तिक २१ गते

इक्रा नेपाल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कात्तिक २१ गते राडिसन होटल, लाजिम्पाटमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा चुक्तापूँजीको १५.७८९४७४% नगद लाभा...

Ad minOctober 17, 2017
Stock

आइपिओ जारी गर्दै गुराँस लघुवित्त, साधारण सभा कात्तिक २२ गते

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा कात्तिक २२ गते होटल प्यासिफिक, धनकुटामा हुने भएको छ । सभाको विशेष प्रस्तावमा २ः१ अनुपातमा ...

Ad minOctober 18, 2017
Stock

सोल्टी होटलले प्रस्ताव गर्यो २१.०५२६३१५८ प्रतिशत लाभांश, साधारण सभा मंसिर २८ गते, बुक क्लोज मंसिर ४ गते देखि २८ गते सम्म

सोल्टी होटल लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र ६.०५२६३१५८ प्रतिशत नगद लाभांश वितरण ...

Ad minOctober 22, 2017
Stock

एनआइबिएलसंग गाभिँदै एस क्यापिटल, साधारण सभा मंसिर २९ गते

एस क्यापिटल लिमिटेडको विशेष साधारण सभा मंसिर २९ गते नेपाल इन्भेष्टमेन्ट बैंकको नक्साल शाखा कार्यालयमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा एस क्यापिटल तथा एन...

Ad minNovember 29, 2017
Stock

एनआइबिएल क्यापिटलको विशेष साधारण सभा मंसिर २९ गते, एस क्यापिटलसंग मर्जर

एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडको विशेष साधारण सभा मंसिर २९ गते एनआईबिएल क्यापिटल मार्केट्सको सभाहल, लाजिम्पाटमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा एस ...

Ad minNovember 29, 2017
Stock

गुडविल फाइनान्सले मंसिर २५ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने

गुडविल फाइनान्स लिमिटेडले मंसिर २५ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । आ. व. २०७३/७४ को र्बार्षिक साधारण सभा पुस ७ गते हुन गइरहेको छ । उक्त साधारण...

Ad minNovember 29, 2017
Stock

मुक्तिनाथ विकास बैंक लि. पुस ७ गते बुक क्लोज, २० प्रतिसत बोनस शेयर र १.०५५ प्रतिसत नगद लाभांश

मुक्तिनाथ विकास बैंक लि. पुस ७ गते देखि १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बैंकले आगामी वार्षिक साधारण सभा र गत आ. व. को नाफाबाट २० प्रतिसत बोनस शेयर, १.०५५...

Ad minDecember 06, 2017
Stock

कृति क्यापिटलको साधारण सभा

कृति क्यापिटल एन्ड इन्भेष्टमेन्ट लिमिटेडको साधारण सभा पुस २४ गते जे.डिए. बिल्डिङ्ग, सुन्धारामा हुने भएको छ । सभाको विशेष प्रस्तावमा ५% बोनस शेयर, ०.२६% नगद ल...

Ad minDecember 15, 2017
Stock

हिमालयन जनरल इन्स्योरेन्सको पुस १४ बुक क्लोज, १५ प्रतिसत नगद लाभांस वितरण प्रस्ताव

हिमालयन जनरल इन्स्योरेन्स क. लिमिटेडले पुस १४ गते देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले आगामी वार्षिक साधारण सभा र गत आ. व. को नाफाबाट १५ प्रतिसत...

Ad minDecember 15, 2017
Stock

सिर्जना फाईनान्सको पुस ८ बुक क्लोज, ३२.५० प्रतिशत लाभांश र १.७१ प्रतिसत नगद लाभांस वितरण

सिर्जना फाईनान्स वित्तीय संस्थाले पुस ८ गते देखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । संस्थाको साधारण सभा पुस २२ गते हुन गइरहेको छ । संस्थाले गत आर्थिक बर्षको...

Ad minDecember 15, 2017
Stock

सिडिएस एन्ड क्लियरिङ्गको साधारण सभा

सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडको सातौँ वार्षिक साधारण सभा पुस २७ गते शेयर मार्केट्स कमर्सियल कम्प्लेक्स, पुतलीसडकमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा लेखा...

Ad minDecember 21, 2017
Stock

हिमालयन उर्जाको साधारण सभा

हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा चैत २४ गते हिरा प्यालेस बैंकेट एन्ड इभेन्ट्स, नयाँ बानेश्वरमा हुने भएको छ । सभाको विशेष प्रस्त...

Ad minMarch 16, 2018
Stock

दोर्दी खोलाको साधारण सभा

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले चैत २८ गते अमृतभोग पार्टी प्यालेस, कालिकास्थानमा साधारण सभा आयोजना गर्ने भएको छ । सभाको विशेष प्रस्तावमा आइपिओ निष्कास...

Ad minMarch 20, 2018
Stock

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चैत ३० गते होटल हिमालय, पुल्चोकमा तेस्रो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । सभाको विशेष प्रस्तावमा प्रबन्धपत्र संशोधन ...

Ad minMarch 22, 2018
Stock

वेष्ट फाइनान्सको साधारण सभा चैत २४ गते हुने

वेष्ट फाइनान्स कम्पनी लिमिटेडको २१ औँ वार्षिक साधारण सभा चैत २४ गते यूनियन हाउस प्रा.लि., अनामनगरमा हुने भएको छ । यसअघि कम्पनीले चैत १४ गते साधारण सभा आयोजना...

Ad minMarch 27, 2018
Stock

सिनर्जी फाइनान्सको साधारण सभा चैत २४ गते हुने

सिनर्जी फाइनान्स लिमिटेडको १९ औँ वार्षिक साधारण सभा चैत २४ गते सिद्धार्थ कटेज, मिलनचोकमा हुने भएको छ । यस अघि कम्पनीले चैत १४ गते साधारण सभा आयोजना गर्ने घोष...

Ad minMarch 27, 2018
Stock

सिबिआइएल क्यापिटलको साधारण सभा

सिबिआइएल क्यापिटल लिमिटेडको साधारण सभा बैशाख ११ गते सिबिआइएल क्यापिटलको भवन, बाटुलेघरमा हुने भएको छ । चैत २३ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सो निर्...

Ad minApril 24, 2018
Stock

नेपाल वित्तीय संस्थाको साधारण सभा

नेपाल वित्तीय संस्था लिमिटडले जेठ ४ गते गुडविल फाइनान्स लिमिटेडको सभाकक्ष, हात्तिसारमा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । सभाको विशेष प्रस्तावमा नयाँ क...

Ad minMay 06, 2018
Stock

सेन्ट्रल फाइनान्सको २१ औं साधारण सभा

सेन्ट्रल फाइनान्स लिमिटेडको मङ्सिर १ गते २१ औं वार्षिक साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने भएको छ । कम्पनीको साधारण सभामा ८ दशमलव ७६ प्रति...

Ad minOctober 15, 2018