नाडेप लघुबित्तको ४,३२,००० कित्ता साधारण शेयर आज
Stock

नाडेप लघुबित्तको ४,३२,००० कित्ता साधारण शेयर आज

नाडेप लघुबित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ४,३२,००० कित्ता साधारण शेयर आज १० असार १३ गते देखि निष्कासन तथा विक्री खुल्ला गर्ने भएको छ । निष्कासन बन्द छिटोमा १३ असार गते र ढिलोमा श्रावण ७ गते हुनेछ ।
कम्पनीले निष्कासन गर्न लागेका कुल ४,८०,००० कित्ता शेयरमध्ये ५ कित्ता साधारण शेयर कम्पनीको कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । त्यसैगरी, ५ साधारण शेयरहरु सामुहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ । लगानीकर्ताले न्यूनतम २० कित्ता देखि अधिकतम २,४०० कित्ता सम्म आवेदन दिन सक्नेछ ।

Have Your Say