२ सय रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर
Bullion

२ सय रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

आज सुन प्रति तोला २ सय रुपैयाँ वृद्धि भएको छ भने चाँदी प्रति तोला स्थिर रहेको छ । सुन प्रति तोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुन प्रति तोला ५६ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो । त्यसैगरी, चाँदी प्रति तोला ७ सय ७० रुपैयाँमा किनबेच भएको नेपाली सुन चाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन प्रति १० ग्राम ४९ हजार २ सय ९५ रुपैयाँ र चाँदी प्रति १० ग्राम ६ सय ७७ रुपैयाँमा कारोबार भएको छ ।

Have Your Say