सुन र चाँदीको मूल्य वृद्धि
Bullion

सुन र चाँदीको मूल्य वृद्धि

शुक्रबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ । आज सुन प्रति तोला ५ सय रुपैयाँ बढेर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । विहीबार सुन प्रति तोला ५६ हजार रुपैयाँमा खरिद बिक्रि भएको थियो । त्यसैगरी, चाँदी प्रति तोला ५ रुपैयाँ बढेर ७ सय ७० रुपैयाँमा किनबेच भएको नेपाली सुन चाँदी व्यवसायी महासंघले बताएको छ । हिजो चाँदी प्रति तोला ७ सय ६५ रुपैयाँमा किनबेच भएको थियोे । आज सुन प्रति १० ग्राम ४८ हजार ४ सय ४० रुपैयाँ र चाँदी प्रति १० ग्राम ६ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

Have Your Say