सुन र चाँदीको मूल्य वृद्धि
Bullion

सुन र चाँदीको मूल्य वृद्धि

शुक्रबार सुन प्रति तोला ३ सय रुपैयाँ बढेर ५४ हजार रुपैयाँमा कारोबार भएको छ । विहीबार सुन प्रति तोला ५३ हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो । त्यसैगरी, चाँदी प्रति तोला ५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँमा किनबेच भएको नेपाली सुन चाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन प्रति १० ग्राम ४६ हजार २ सय ९५ रुपैयाँ र चाँदी प्रति १० ग्राम ६ सय २६ रुपैयाँमा कारोबार भएको छ ।

Have Your Say