सुन र चाँदीको मूल्य घट्यो
Bullion

सुन र चाँदीको मूल्य घट्यो

सोमबार सुन प्रति तोला २ सय रुपैयाँ घटेर ५२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रति तोला ५३ हजार रुपैयाँमा खरिद बिक्रि भएको थियो । त्यसैगरी आइतबार चाँदी प्रति तोला ७ सय १० रुपैयाँमा किनबेच भएको थियो भने आज चाँदी प्रति तोला ५ रुपैयाँ ओरालो लागेर ७ सय ५ रुपैयाँमा किनबेच भएको नेपाली सुन चाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन प्रति १० ग्राम ४५ हजार २ सय ७० रुपैयाँ र चाँदी प्रति १० ग्राम ६ सय ४.५० रुपैयाँमा कारोबार भएको छ ।

Have Your Say