सुन र चाँदीको मूल्य घट्यो
Bullion

सुन र चाँदीको मूल्य घट्यो

आइतबार सुन प्रति तोला ५ सय रुपैयाँ घटेर ५३ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रति तोला ५३ हजार ५ सय रुपैयाँमा खरिद बिक्रि भएको छ । त्यसैगरी चाँदी प्रति तोला २० रुपैयाँ ओरालो लागेर ७ सय १० रुपैयाँमा किनबेच भएको नेपाली सुन चाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन प्रति १० ग्राम ४५ हजार ४ सय ४० रुपैयाँ र चाँदी प्रति १० ग्राम ६ सय ०९ रुपैयाँमा कारोबार भएको छ ।

Have Your Say