सुनको मूल्य घट्यो, चाँदीको भाउ स्थिर
Bullion

सुनको मूल्य घट्यो, चाँदीको भाउ स्थिर

सोमबार सुन प्रति तोला १ सय रुपैयाँ घटेको छ भने चाँदी स्थिर रहेको छ । सोमबार सुन प्रति तोला ५४ हजार रुपैयाँमा खरिद बिक्रि भएको छ । आइतबार सुन प्रति तोला ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा किनबेच भएको नेपाली सुन चाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन प्रति १० ग्राम ४६ हजार २ सय ९५ रुपैयाँ र चाँदी प्रति १० ग्राम ६ सय ३९ रुपैयाँमा कारोबार भएको छ ।

Have Your Say