भार्गवको अवितरित हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता भुक्तानी
Share Allotment And Cash Return To Non Allotted / Right

भार्गवको अवितरित हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता भुक्तानी

भार्गव विकार बैंक लिमिटेड श्रावण ३ गते अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । बैंकले असार ३ गतेदेखि २४ गतेसम्म शिलबन्दी बोलपत्र मार्फत खरिद आव्हान गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले संस्थापक समूहको ६,६७,७०६ कित्ता बाँडफाँट गरेको हो । बाँडफाँटमा नपरेको शेयर बापतको रकम श्रावण ६ गतेदेखि आवेदन बुझाएको संकलन केन्द्रबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । कम्पनीको शेयर विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Rs in '000'
भार्गवको अवितरित हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता भुक्तानी
Source: Newspaper

Have Your Say