कुमारी बैंक लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँट
Share Allotment And Cash Return To Non Allotted / Auction

कुमारी बैंक लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँट

कुमारी बैंक लिमिटेडले असार ३२ गते अवितरित हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले शिलबन्दी बोलपत्रमार्फत खरिद आव्हान गरेको संस्थापक समूहतर्फको ५,०१,९२१.६९ कित्ता र सर्वसाधारण समूहतर्फको ६,३९,४५२.८१ कित्ता शेयर बाँडफाँट गरेको हो । बाँडफाँटमा नपरेको शेयर बापतको रकम श्रावण ३ गतेदेखि फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तरण गरिने व्यवस्था गरिएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Rs in '000'
कुमारी बैंक लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँट
Source: Newspaper

Have Your Say