नयाँ नेपाल लघुवित्तको २७ गते २५०% हकप्रद सेयर बिक्री खुला
Press Release / Press Release

नयाँ नेपाल लघुवित्तको २७ गते २५०% हकप्रद सेयर बिक्री खुला

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको आइतबारदेखि साउन २७ गते २५०% हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले १ः२.५ अनुपातमा ६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । साउन ६ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, देवः विकास बैंकको धुलिखेल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपार्टी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

Rs in '000'
नयाँ नेपाल लघुवित्तको २७ गते २५०% हकप्रद सेयर बिक्री खुला
Source: Newspaper

Have Your Say