स्वदेशी लघुवित्त वित्तीय संस्थाले १००५ हकप्रद जारी गर्न भदौ २५ मा बुक क्लोज
Press Release / Press Release

स्वदेशी लघुवित्त वित्तीय संस्थाले १००५ हकप्रद जारी गर्न भदौ २५ मा बुक क्लोज

स्वदेशी लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद जारी गर्न भदौ २५ मा बुक क्लोज गर्ने भएको छ । यसआधारमा भदौ २४ गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । स्वदेशीले १००% हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।
स्वदेशीले १ः१ अनुपातमा ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । यस हकप्रदमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

 

Rs in '000'
स्वदेशी लघुवित्त वित्तीय संस्थाले १००५ हकप्रद जारी गर्न भदौ २५ मा बुक क्लोज
Source: Newspaper

Have Your Say