बेष्ट फाइनान्सको २५% हकप्रद भर्ने मंगलबार भदौ १२ गते अन्तिम दिन
Press Release / Press Release

बेष्ट फाइनान्सको २५% हकप्रद भर्ने मंगलबार भदौ १२ गते अन्तिम दिन

बेष्ट फाइनान्स तत्कालीन सिनर्जी फाइनान्स को २५% हकप्रद भर्ने मंगलबार भदौ १२ गते अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । यसअघि काठमाडौंबाट सोमबार भदौ ११ गते सम्म र उपत्यका बाहिर मंगलबारसम्म आवेदन दिन सकिने जनाइएको थियो । तर, सोमबार गाइजात्रा परेकोले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भयो । सोही कारण उपत्यकाबाट पनि मंगलबार आवेदन दिन पाइएको हो ।

Rs in '000'
बेष्ट फाइनान्सको २५% हकप्रद भर्ने मंगलबार भदौ १२ गते अन्तिम दिन
Source: Newspaper

Have Your Say