सूर्या लाइफ इन्सुरेन्सलको आज देखि लिलामी सेयर बाँडफाँट
Press Release / Press Release

सूर्या लाइफ इन्सुरेन्सलको आज देखि लिलामी सेयर बाँडफाँट

सूर्या लाइफ इन्सुरेन्सले आइतबार भदौ ३ गते देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेकै बैंक तथा वित्तीय संस्थाको खाताम रकम फिर्ता गर्न थालिएको हो । नेपाल क्लियरिङ हाउस एनसीएचएल मा आबद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टरबैंक पेमेन्ट सिस्टम आइपीएस मार्फत बैंक खातामा रकम फिर्ता पठाइनेछ । यता, आवेदन फारममा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर उल्लेख नगरेका र खाता नम्बर फरक परी रकम जम्मा हुन नसकेका सेयरधनीलाई आइपीएस सदस्य बैंक तथा वित्तीय संस्थामा खाता खोल्न आग्रह गरिएको छ । अनिमात्र खातामा पैसा फिर्ता आउनेछ ।

 

 

 

Rs in '000'
सूर्या लाइफ इन्सुरेन्सलको आज देखि लिलामी सेयर बाँडफाँट
Source: Newspaper

Have Your Say