नयाँँ नेपालको १ः२.५ हकप्रद श्रावण १५ गतेदेखि
Press Release / Press Release

नयाँँ नेपालको १ः२.५ हकप्रद श्रावण १५ गतेदेखि

नयाँँ नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड १ः२.५ हकप्रद शेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद शेयरको लागि बैँकले श्रावण ७ गते बुक क्लोज मिति तय गरेको छ । १ः२.५ को अनुपातमा दरले ६,००,००० हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Rs in '000'
नयाँँ नेपालको १ः२.५ हकप्रद श्रावण १५ गतेदेखि
Source: Newspaper

Have Your Say