पञ्चकन्या माईको साउन ४ गतेबाट आइपीओ बिक्री बन्द
Press Release / Press Release

पञ्चकन्या माईको साउन ४ गतेबाट आइपीओ बिक्री बन्द

पञ्चकन्या माई हाइड्रोपावरले साउन ४ गतेबाट ११ करोड रुपैयाँको आइपीओ बिक्री बन्द हुनेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरको ११ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ४४ हजार ९४५० कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता ९५५० सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । पञ्चकन्याले जारी पुँजीको १०% सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यता, सामूहिक लगानी कोषका लागि छुट्याइएको ५५ हजार कित्ता सेयर भने समानुपातिक रुपमा बाँडफाँट गरिसकिएको छ । यो आइपीओ साउन ४ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार ५०० कित्तासम्म आवेदन दिन सकिनेछ । पञ्चकन्याले यसअघि इलाम जिल्लाका स्थानीय बासिन्दाका लागि ११ लाख कित्ता आइपीओ निष्कासन गरिसकेको छ । गानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडा ।

Rs in '000'
पञ्चकन्या माईको साउन ४ गतेबाट आइपीओ बिक्री बन्द
Source: Newspaper

Have Your Say