स्वदेशी लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि हकप्रद शेयर निष्काशन
Issue Open / Right

स्वदेशी लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि हकप्रद शेयर निष्काशन

संस्थाले भदौ २५ गतेसम्म कायम शेयरधनीहरुको लागि कात्तिक २६ गतेसम्म बिक्री खुला गर्ने भएको छ।
संस्थाले प्रति शेयर १०० रुपैयाँको दरमा ११ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हकप्रद शेयरपछि संस्थाको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ।
संस्थाले हकप्रद शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार ुकेयर एनपि आइपिओ ग्रेड ४ प्राप्त गरेको छ। केयर रेटिङ नेपालका अनुसार यो रेटिङले औषत आधार रहेको देखाउँछ।
हकप्रद आवेदनको लागि एनआइसी एशिया क्यापिटल बबरमहल, स्वदेशी लघुवित्तको केन्द्रिय कार्यालय इटहरी, सुनसरी तथा सम्पुर्ण शाखा कार्यालयहरुबाट पाइनेछ। साथै आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।

Rs in '000'
Issue
Financial Year2074/075
Issue Typeright
Face Value100.0000
Kitta1150000.0000
Ratio1:1
Issue DateOctober 9, 2018
Close DateNovember 12, 2018
स्वदेशी लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि हकप्रद शेयर निष्काशन
Source: Newspaper

Have Your Say