एनआईबिएल प्रगति फण्डको साउन महिनामा प्रतिइकाई खुद मूल्य रू.८
Financial Report / Monthly

एनआईबिएल प्रगति फण्डको साउन महिनामा प्रतिइकाई खुद मूल्य रू.८

एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डको भद्र महिनामा प्रतिइकाई खुद मूल्य रू. ८ पुगेको छ । अघिल्लो महिना साउन मसान्त सम्ममा यस योजनाको प्रति इकाइ खुद मूल्य रू. ७।६३ रहेको थियो । भद्र महिनामा यस योजनाको कुल आय रू। १ करोड ४० लाख रहेको छ । सो अवधिसम्म यस योजनाले रू। ५५ करोड १७ लाख सूचीकृत शेयरमा लगानी गरेको छ ।

 

Rs in '000'
एनआईबिएल प्रगति फण्डको साउन महिनामा प्रतिइकाई खुद मूल्य रू.८
Source: Newspaper

Have Your Say