एनएमबि हाइब्रिड फन्ड एल १ को १०।३७
Financial Report / Monthly

एनएमबि हाइब्रिड फन्ड एल १ को १०।३७

एनएमबि हाइब्रिड फन्ड एल १ को प्रतिइकाई खुद सम्पति मूल्य स्थिर देखिएको छ । असार महिनाको जस्तै साउनमा पनि फन्डको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ३७ पैसा नै कायम रहेको छ । असार र साउनको प्रतिइकाई खुद सम्पति मूल्यमा कुनै परिवर्तन आएको छैन । यो फन्डको सूचीकृत सेयर लगानीमा भने सामान्य गिरावट आएको छ । हाइब्रिड फन्डको सेयर लगानी २४ करोड ७६ लाख ५० हजार रुपैयाँबाट घटेर साउन महिनामा २४ करोड ५९ लाख ८ हजार रुपैयाँमा आएको छ । यसले कुल ४० वटा सूचीकृत कम्पनीको ४ लाख ८२ हजार ६५५ कित्ता सेयर होल्ड गरेको छ ।

Rs in '000'
एनएमबि हाइब्रिड फन्ड एल १ को १०।३७
Source: Newspaper

Have Your Say