एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ को १३।२९
Financial Report / Monthly

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ को १३।२९

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ को प्रतिइकाई खुद सम्पति मूल्य भने ११ पैसाले बढेर १३ रुपैयाँ २९ पैसामा सीमित भएको छ । अघिल्लो महिनाको तुलनामा सूचीकृत सेयरमा लगानी बढाएको छ । असारमा ४० करोड ९६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर होल्ड गरेकोमा साउनमा ४१ करोड २९ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ । सुलभ इन्भेष्टमेन्ट फन्डले विभिन्न म्युचुअल फन्डसहित ६१ वटा कम्पनीको कुल १० लाख २ हजार ९६ कित्ता सेयर होल्ड गरेको छ ।

Rs in '000'
एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ को १३।२९
Source: Newspaper

Have Your Say