नेपाल इन्सुरेन्सको १२ करोड ४९ लाख ८५ हजार नाफा
Financial Report / 4th Quarter

नेपाल इन्सुरेन्सको १२ करोड ४९ लाख ८५ हजार नाफा

चौथो त्रैमासमा १२ करोड ४९ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको भन्दा नाफा ८.५७% ले धेरै हो । अघिल्लो वर्ष यस कम्पनीले ११ करोड ५१ लाख २३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि ३० करोड ९१ लाख रुपैयाँबाट बढाएर ४५ करोड २२ लाख ४५ हजार रुपैयाँ पुर्याएको छ । पुनर्बिमा कमिसनबाट ११ करोड ३९ लाख ९८ हजार रुपैयाँ आम्दानी भएको छ । अघिल्लो वर्ष नेपाल इन्सुरेन्सले पुनर्बिमा कमिसनबाट १० करोड ९९ लाख ६५ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो । चौथो त्रैमाससम्ममा यो कम्पनीले ८७ करोड ८७ लाख ६२ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ भने ३९ करोड ६५ लाख ३१ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम ८८ करोड ५ लाख ४९ हजार रुपैयाँ छ ।

Rs in '000'
Fiscal Year2074/075
Paid up Capital617639.0000
Reserve and Surplus245319.0000
Operating ProfitNA
Net Profit124985.0000
Earning Per Share20.2400
Net Assets Per Share356.3700
Price Earning Ratio32.51
Liquidity Ratio0
Net Worth Per Share171.8200
नेपाल इन्सुरेन्सको १२ करोड ४९ लाख ८५ हजार नाफा
Source: Newspaper

Have Your Say