बुटवल पावरले असार २८ गतेदेखि २० प्रतिशत नगद लाभांश वितरण गर्ने
Certificate And Dividend Distribution / Dividend

बुटवल पावरले असार २८ गतेदेखि २० प्रतिशत नगद लाभांश वितरण गर्ने

बुटवल पावर कम्पनी लिमिटेडले असार २८ गतेदेखि नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७३-७४ को मुनाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीको नगद लाभांश तथा पूर्जा वितरक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Rs in '000'
Bonus Dividend and Distribution
Financial Year2073/074
Bonus ShareNA
Cash Dividend20.00
Distribution DateJuly 12, 2018
बुटवल पावरले असार २८ गतेदेखि २० प्रतिशत नगद लाभांश वितरण गर्ने
Source: Newspaper

Have Your Say