पूर्णिमाको बोनस शेयर हितग्राही खातामा
Certificate And Dividend Distribution / Bonus

पूर्णिमाको बोनस शेयर हितग्राही खातामा

पूर्णिमा विकास बैंक लिमिटेडले १९.१९ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको छ । गत पुस २८ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले सो बोनस शेयरको प्रस्ताव पारित गरेको थियो । कम्पनीले साधारण सभा प्रयोजनको लागि बुक क्लोज गरिएको मितिसम्ममा शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । सो मितिपश्चात शेयर अभौतिकिकरण गरेका शेयरधनीहरुको खातामा जम्मा गरिने व्यवस्था गरिएको छ । हालसम्म अभौतिकिकरण नगराएका शेयरधनीहरुलाई कम्पनीले शिघ्र शेयर अभौतिक गर्न अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Rs in '000'
Bonus Dividend and Distribution
Financial Year2074/075
Bonus Share19.19
Cash DividendNA
Distribution DateNA
पूर्णिमाको बोनस शेयर हितग्राही खातामा
Source: Newspaper

Have Your Say