स्वरोजगार लघुवित्त विकास बैँकको १ः१ हकप्रद बुक क्लोज मिति तय
Book Closure

स्वरोजगार लघुवित्त विकास बैँकको १ः१ हकप्रद बुक क्लोज मिति तय

स्वरोजगार लघुवित्त विकास बैँकको १ः१ हकप्रद शेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद शेयरको लागि बैँकले असार २८ गते बुक क्लोज मिति तय गरेको छ । नवौं बार्षिक साधारण सभाबाट १ः१ को अनुपातमा दरले १२,२४,९७७.६० हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

Rs in '000'
स्वरोजगार लघुवित्त विकास बैँकको १ः१ हकप्रद बुक क्लोज मिति तय
Source: Newspaper

Have Your Say