एनएमबि बैंकले थप सार्बजनिक निश्काशन पश्चात हुने चुक्ता पुँजीमा १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लांभाश दिने
Approved By Bod / Bonus And Dividend

एनएमबि बैंकले थप सार्बजनिक निश्काशन पश्चात हुने चुक्ता पुँजीमा १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लांभाश दिने

एनएमबि बैंक लि.को असार २६ गते बसेको संचालक समिति बैठकले थप सार्बजनिक निश्काशन पश्चात हुने चुक्ता पुँजीमा १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लांभाश शेयर धनीहरुलाई दिने निर्णय गरियो । बैंकको हाल ६ अर्ब ४६ करोड १७ लाख चुक्ता पुँजीमा रु. १ अर्ब १४ करोड १५ लाख थप सार्बजनिक निश्काशन पछि ७ अर्ब ६० करोड ३२ लाख हुनेछ र १५ प्रतिशत बोनश शेयर वितरण गरे पछि र्बैकको ८ अर्ब ७४ करोड ३७ लाख चुक्ता पुग्ने छ ।

Rs in '000'
Financial Year2073/074
Bonus Share15.00
Cash Dividend0.79
BOD Approved DateNA

Have Your Say