बुटवल पावर कम्पनीले २०% नगद लभांश दिने
Approved By Bod / Bonus And Dividend

बुटवल पावर कम्पनीले २०% नगद लभांश दिने

बुटवल पावर कम्पनीले २०% नगद लभांश दिने भएको छ । लभांश एफपीओ भर्ने लगानीकर्ताले पनि पाउनेछन् । लभांश प्रस्ताव जेठ ८ गते बस्ने वार्षिक साधारण सभामा पेश हुनेछ । कम्पनीले वैशाख २७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ ।
वैशाख २६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले दिने २०% नगद लाभांश पाउने छन् । साधारण सभा कार्की ब्याङ्क्वेट, बबरमहल काठमाडौंमा विहान १० बजे सुरु हुनेछ ।

Rs in '000'
Financial Year2073/074
Bonus Share20.00
Cash DividendNA
BOD Approved DateNA

Have Your Say