भार्गव विकास बैंकको असोज २७ गते वार्षिक साधारण सभा
Annual General Meeting / Agm

भार्गव विकास बैंकको असोज २७ गते वार्षिक साधारण सभा

भार्गव विकास बैंकले असोज २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले ५.५५% बोनस सेयर र कर तिर्न ०.२९% नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लैजानेछ । यसैगरी, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । भार्गवले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गर्नेछ ।
साधारण सभा होटल किचेनहट नेपालगञ्जमा बिहान ११ बजे सुरु हुनेछ । बैंकले सभा गर्न असोज १९ गते बुक क्लोज गर्ने जनाएको छ । असोज १८ गतेसम्म कायम सेयरधनीले मात्र बैंकले दिने लाभांश पाउनेछन् ।

Rs in '000'
AGM DateOctober 13, 2018
Meeting Time11:00 AM
VenueKitchen hut Pvt. Ltd., karkando nepalgunj
Count10
Bonus6
Dividend0.29
Book Closer FromOctober 5, 2018
Book Closer ToOctober 10, 2018
AgendaNA
भार्गव विकास बैंकको असोज २७ गते वार्षिक साधारण सभा
Source: Newspaper

Have Your Say