फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा
Annual General Meeting / Agm

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले असोज २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभामा १२.६३% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । यसैगरी, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा गर्न फस्र्टले असोज १७ देखि असोज २६ गतेसम्म बुक क्लोज गर्ने जानाएको छ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र फस्र्टले दिने लाभांश पाउनेछन् ।

Rs in '000'
AGM DateOctober 13, 2018
Meeting Time09:00 AM
VenueAnupam Foodland Banquet,Kathmandu
Count9
BonusNA
Dividend12.6315
Book Closer FromOctober 3, 2018
Book Closer ToOctober 12, 2018
AgendaNA
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा
Source: Newspaper

Have Your Say