नेपाल कम्यूनिटीको साधारण सभा
Annual General Meeting / Agm

नेपाल कम्यूनिटीको साधारण सभा

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडको आठौँ वार्षिक साधारण सभा जेठ १८ गते, दरबार लन प्रा.लि., रुपन्देहीमा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा ८.६१ प्रतिशत बोनस शेयर, सो को कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश, कार्यक्षेत्र थप गर्ने, मर्जर÷एक्विजीसन र लेखापरीक्षक नियुक्त गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले बैशाख २८ गतेदेखि जेठ १८ गतेसम्म बुक कलोज गर्ने भएको छ ।

Rs in '000'
AGM DateJune 1, 2018
Meeting Time09:00 AM
VenueDurbar Longue, Rupandehi
Count8
Bonus9
Dividend0.45
Book Closer FromMay 11, 2018
Book Closer ToJune 1, 2018
Agenda8.61% bonus share, 0.45% cash dividend, Appointment of Auditor
नेपाल कम्यूनिटीको साधारण सभा
Source: Newspaper

Have Your Say